काठमाडौं । सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई गर्ने प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस फैलिएसँगै अदालती प्रक्रियामा पनि समस्या सिर्जना भएपछि सर्वाेच्चले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन गर्ने तयारी गरेकाे हाे । हाल देशका अधिकांश अदालतले वैशाख म...