काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' ले शनिबार राति १०ः१५ बजे आफ्नो फेसबुक अकाउन्टमा गरेको एउटा छोटो व्यङ्ग्यात्मक पोस्टले अहिले सामाजिक सञ्जाल तातेको छ । प्रधानमन्त्रीले लेखेका थिए, "Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhan...
