काठमाडौँ । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने भएको छ । यससँगै सिम लिन ग्राहक स्वयम् नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटेको हो । यसका लागि नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले सबैभन्दा पहिला esim.ntc.net.np मा लगइन गर...
