सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली, २०५२ लाई संशोधन गरी इन्टरनेट सम्बन्धी नयाँ प्रावधान थप गरेको छ । नयाँ प्रावधानलाई लिएर अहिले धेरै ठाउँमा चर्चा, बहस भइरहेको छ । सबैभन्दा सुरुमा त कानून निर्माण प्रक्रियामा नै प्रश्न उठेको छ । प्रक्रियाको बारेमा कुरा गर्ने हो ...