close

सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र (एनआईडी) लाई अनिवार्य बनाउँदै लगिरहेको छ । मास्टर आईडी कार्डको रूपमा हेरिएको परिचयपत्र सम्बन्धमा अझै पनि विभिन्न प्रश्न भने उठिरहेकै छन् । परिचय पत्र कहिलेसम्म जनताको हातहातैमा पर्छ, नागरिकता के हुन्छ, नागरि...