सन् २०२१ काे तुलनामा २०२२ मा साइबर आक्रमणका घटना ३८ प्रतिशतले वृद्धि भएको कुरा साइबर सुरक्षामा काम गर्ने अमेरिकी कम्पनी चेक पोइन्ट रिसर्चको प्रतिवेदनमा उल्लेख छ । मुख्यत: यस्ता आक्रमण सरकारी सेवा र स्वास्थ्य सेवाका अनलाइन प्रणालीलाई लक्षित गरेर भएको देखिन्छ । ...