ब्याचलर अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्ष त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले सञ्चालन गर्ने गर्छ । यो माध्यमिक तह (कक्षा ११/१२) मा जुनै विषय पढेका विद्यार्थीले भर्ना हुन पाउने शैक्षिक कार्यक्रम हो । के हो बीआईसीटीई ? सू...