काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई प्रवक्ता तोकेको हो । उनी सोमबारमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका थिए ।