close

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर उनले पदभार गर्दै पहिलो निर्णयमा हस्ताक्षर समेत गरे । मन्त्री खरेलका अनुसार आजको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका ...