close

काठमाडौँ । अर्थमन्त्री छउन्जेल रामेश्वर खनाल आफ्ना व्यक्तिगत सामाजिक सञ्जालमा सक्रिय नहुने भएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री खनालको एक्स, फेसबुक र इन्स्टाग्राममा उनी पदमा छउन्जेल पोस्टहरू आउने छैनन् ।   मन्त्री खनालको आधिकारिक फेसबुक (Rameshore Khanal)...