काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहणसँगै मन्त्रालयमै खानेबस्ने घोषणा गरेका छन् । सोमबार केशरमहलस्थित मन्त्रालय पुगेर पदभार लिएलगत्तै उनले आफूलाई सरकारी क्वाटर नचाहिने र मन्त्रालयभित्रै बस्ने व्यवस्था मिलाउन निर्देशन दिए । &ldquo...
