close

काठमाडौँ । एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीभित्रै महिलामाथि स्त्रीद्वेषी र अश्लील कमेन्ट हुने गरेको बताएकी छिन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै उनले यस्ता आपत्तिजनक व्यवहार गर्नेहरू पार्टीकै जनवर्गीय संगठनका ‘राम्रै पदासिन’ नेता...