close

काठमाडौँ । टेलिकम कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेका छन् । टेलिकम कम्पनीले सस्तो मूल्यका प्याकेज ल्याउँदा इन्टरनेट सेवा प्रदायकहरूले भने गाडी जित्नेदेखि विदेश भ्रमण जित्न सक्ने अफर ल्याएका छन् । साथै टिभी, स्मार्टफ...