close

काठमाडौँ । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज सार्वजनिक गरिने मिति लिक भएको छ । आईफोन १७ सिरिज सेप्टेम्बर ९ तारिखमा लन्च हुने भन्दै जर्मनीको एक पब्लिकेसन आईफोन-टिकर.डीईले मिति लिक गरेको हो । यदि यो तारिखमै आईफोन १७ सिरिज लन्च भयो भने एप्पलले प्रि-अर्डर सेप्टेम्बर...