close

काठमाडौँ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ । टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरले‍ संयुक्त आयोजनामा साइबर उत्सव २.० देशका चार ठूला शहरमा आयोजना गर्दैछ, जहाँ कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्...