काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा चिनियाँ अनुसन्धानकर्ताहरूले एक ऐतिहासिक सफलता हात पारेका छन् । उनीहरूले हालै एउटा बाँदरको मस्तिष्कको एआई भर्सन तयार गरी त्यसलाई कम्प्युटरमा सफलतापूर्वक उतारेका हुन् । ‘डार्विन मङ्की’ नाम दिइएक...
