काठमाडौँ । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसमध्ये पनि फोनमा हुने एपले विशेष महत्व राख्छन् । तर के तपाईंले आफ्नो आईफोनमा राखेका सबै एप साँच्चै आवश्यक छन् त ? विज्ञहरूका अनुसार हामीले ‘उपयोगी’ ठानेर इन्स्टल गर्ने धे...
