close

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी समर्थकहरूको प्रदर्शनका क्रममा राष्ट्रिय गान बज्दा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीले दाबी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिन...