काठमाडौँ । एमएडब्लू समूहले नाडा अटो शो २०२४ मा एक हजारभन्दा बढी सवारी बुकिङको रेकर्ड राख्न सफल भएको छ । नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डका सवारी प्रदर्शनीमा राखेको कम्पनीले यस्तो बुकिङ रेकर्ड बनाएको हो । एमएडब्लुले यस वर्षको नाडा अटो शोमा,...
