काठमाडौं । चिनियाँ प्रविधि ब्रान्ड साओमीले बटनरहित स्मार्टफोन ल्याउने भएको छ । हालै बाहिरिएको एक खबर अनुसार, सन् २०२५ को मध्यतिर सार्वजनिक गर्नेगरी कम्पनीले यो स्मार्टफोन विकास गरिरहेको छ । साओमीको यो फोनलाई ‘Zhuque’ कोडनेम दिइएको छ । जसमा बाहिरबाट...
