काठमाडौं । एनआईसी एसिया बैंकले बैंकिङ्ग तथा गैरबैंकिङ्ग सम्पत्तिहरू तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको छ । यस पोर्टलमार्फत ग्राहकले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विवरण, फोटो, नक्सा र गुगल म्याप सहितको ...
