close

काठमाडाैं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिसको रूपमा सञ्चालन गरेको आईपीटिभी (एनटिभी) सेवामा आलाकार्टा प्रणाली लागू गरेको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी टेलिकमले आफ्ना ग्राहकका लागि याे प्रणाली लागू गरेको हाे । यस प्रणाली अनु...