close

गत कात्तिक २७ गते (सोमबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा टिकटक प्लेटफर्ममाथि प्रतिबन्ध लगाइएको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरिन् । त्यसपछि नेपालमा टिकटक लगायतका सामाजिक सञ्जालको नियमन तथा नियन्त्रणमा निकै बहस चलिरहेको छ । हामी लोकतान्त्रिक पद्धतिम...