close

काठमाडौं । पैसा कमाउन सकिने सामाजिक सञ्जाल स्मार्टगफले आफ्नो सेवा सुरु गरेको छ । भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो । यो एप हालै मात्र सार्वजनिक भएको थियो । स्मार्टगफ एप नेपालका लागि यहाँको माटो सुह...