close

  काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको अध्ययन गर्न गएको विज्ञ टोलीले अस्थायी भूकम्प मापन प्रविधि संयन्त्र (सिस्मोमिटर) जडान गरेकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्...