close

काठमाडौं । मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० लाई परिमार्जनसहित स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्देशिका स्वीकृत गरेको हो । ‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहि...