close

काठमाडौं । दशरथ रङ्गशालामा जारी नेपाल र यमन बीचको फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिभिजन र मिडिया हब असफल साबित भएका छन् । सुरुवाति २५ मिनेटको खेल सकिन लाग्दा समेत लाइभ देखाउने जिम्मा पाएका नेपाल टेलिभिजनको एनटीभी प्लस र मिडिया हब लाइभ देखाउ...