काठमाडौँ । विमान यात्राका क्रममा पोर्टेबल चार्जर अर्थात् पावर बैङ्कका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ्दै गएको भन्दै बेलायतको नागरिक उड्डयन नियामक निकाय (सीएए) ले गम्भीर चेतावनी जारी गरेको छ । पावर बैङ्कहरू अत्यधिक तातेर आगलागी हुने 'गम्भीर जोखिम' रहेकाले ...
