close

काठमाडौँ । सरकारले हेटौँडामा ग्रिन हाइड्रोजन प्लान्ट र काठमाडौँ उपत्यकामा ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे योजना सुनाए। ग्रिन हाइड्रोजनको व्यावसा...