काठमाडौँ । साओमी १७-टी सिरिजको फ्ल्यागशिप स्मार्टफोन आगामी हप्ता २८ मे का दिन विश्व बजारमा सार्वजनिक हुँदैछ । यसैबिच टिपस्टर @DigitalChatStation र पहिले बाहिरिएका आधिकारिक रेन्डरहरूमार्फत यो नयाँ लाइनअपको डिस्प्ले, क्यामेरा र चिपसेट सम्बन्धी स्पेसिफिकेसनहरू ल...
