काठमाडौँ । कृषकहरूलाई डिजिटल माध्यमबाट कृषिसम्बन्धी ज्ञान, सूचना र परामर्श सेवा प्रदान गर्दै आएको ‘सुपर कृषक’ (Super Krishak) मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध यस एप हालै एप्पल एप स्टोरमा पनि उपलब्ध गरा...
