काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले स्पेसएक्सको स्टारशिप रकेट २०२६ को अन्त्यसम्ममा मङ्गल ग्रहको पहिलो मिशनमा जाने बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै मस्कले आगामी वर्षको अन्तिममा आफ्नो महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका हुन् । पछिल्लो समय...
