close

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ‘रियलमी सी७५’ ल्याउने भएको छ । किफायती मूल्यमा उच्च प्रविधि र कार्यक्षमता सहितको फोन चाहने उपभोक्तालाई लक्षित गर्दै कम्पनीले चाँडै नै यो मोडेल भित्र्याउन लागेको हो । आईपी ६९ रेटेड वाटर एन्...