काठमाडौं । नेपाली बजारमा नयाँ बिजुली गाडी ‘एमजी एस फाइभ’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै एमजी मोटर्सको आधिकारिक नेपाली बिक्रेता पारामाउन्ट मोटर्सले यो मोडेल सार्वजनिक गरेको हो । यो गाडी अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र आधुनि...
