close

काठमाडौं । पृथ्वीको नजिकबाट उड्ने उल्कापिण्ड सधैं मानिसको जिज्ञासा र चासोको विषय बनेका छन् ।​ उल्कापिण्ड अर्थात् अन्तरिक्ष चट्टान प्रायः पृथ्वीलाई नोक्सान नगरीकनै नजिकबाट उडिरहेका हुन्छन् । तर, उनीहरूको आकार र दूरी कहिलेकाहीं डरलाग्दो हुन सक्छ । यसै साता अमेरिकी...