काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप प्रयोग गरी अब सजिलै डकुमेन्ट स्क्यान गर्न सकिने भएको छ । ह्वाट्सएपको नयाँ भर्सन २४.२५.८० मा डकुमेन्ट स्क्यान गर्ने फिचर आएको हो । कम्पनीले पहिलो चरणमा यो फिचर आईओएस प्रयोगकर्तालाई उपलब्ध गराएको छ । यसले गर्दा अब प्रयोगकर्ता...
