close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज तथा टपअपमा भ्यालिडिटी अर्थात् मान्य अवधि कम गरिएकोमा ग्राहकहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । पछिल्ला दिनहरूमा कम्पनीले ल्याएको नयाँ नीतिलाई लिएर ग्राहकहरूले सामाजिक सञ्जालमार्फत गुनासो गर्न थालेका हुन् ।  ...