close

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले सन् २०२२ मा ट्वीटर (अहिलेको एक्स) खरिद गर्दा थुप्रै नाटकीय क्षणहरू देखिए । आफूलाई सबैभन्दा मन पर्ने प्लेटफर्म ट्वीटर भएको दाबी गर्दै आएका मस्क अन्य सामाजिक सञ्जालमा थिएनन् ।  त्यसो त अन्य सामाजिक सञ्जालमा मस्क नहुनुका पछाडि पनि थुप्...