काठमाडौं । अहिले अमेरिकामा राष्ट्रपति चयनका लागि चुनावी माहोल तातिरहेको छ । अबको चार वर्षसम्म शक्तिशाली राष्ट्र अमेरिकालाई हाक्ने जिम्मेवारीका लागि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन ५ नोभेम्बरमा हुँदैछ...
