काठमाडौं । काठमाडौं विश्वविद्यालयले अनलाइनमार्फत छोटो अवधिको संस्कृत कोर्स पढाउने भएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेसन अन्तर्गत राइटिङ एन्ड कम्प्युनिकेसन सेन्टरले यस्तो कोर्स सञ्चालन गर्न लागेको हो । जम्मा तीन क्रेडिट आवरको यस कोर्सले संस्कृत बोल्न सुधार गर्ने तथा संस्...
