close

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनीले हालै रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी नेपाली उपभोक्तामाझ ल्याएको हो । यी दुवै ट्याब्लेटले प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । रेड्मी प्याड प्रो फाइभज...