काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमती पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चलान दिन सकिने व्यवस्था लागु भएसँगै भौतिक लाइसेन्स बोकेर हिँड्नु पर्ने बाध्यता हटेको हो । प्रविधिमा आधारित यो नवी...
