close

काठमाडौं । एलन मस्कको एक्ससँग प्रतिस्पर्धा गर्न मार्क जुकरबर्गले ल्याएको थ्रेड्सले तपाईं अनलाइन हुनुहुन्छ भने अन्य प्रयोगकर्तालाई स्वतः (बाइ डिफल्ट) रूपमा देखाउने भएको छ । इन्स्टाग्राम प्रमुख एडम मोसेरीले थ्रेड्समार्फत यस फिचर सार्वजनिक गरेका हुन् । उनका अनुसार यस फिचरले उही...