close

काठमाडौं । प्रिमियम प्लानमा मात्र दिने भनिएको 'स्लिप टाइमर' फिचर युट्युबले अन्य प्रयोगकर्ताहरूलाई समेत उपलब्ध गराउन थालेको छ । केही दिनयता विश्वव्यापी रूपमा युट्युबले यो फिचर सबै प्रयोगकर्ताबीच रोल आउट गर्न थालेको हो । यससँगै अब नि:शुल्क प्रयोगकर्ता...