काठमाडौं । आधार कार्डबाहक साढे ८१ करोडभन्दा बढी भारतीयहरूको व्यक्तिगत जानकारी अनलाइनमा लिक भएको छ । समाचार संस्था न्युज एट्टिनका अनुसार भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) बाट उक्त डेटा लिक भएको हो । भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो डेटा चुह...
