काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा वर्षेनि आयोजना हुँदै आएको आईसीटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न तीन विधामा उत्कृष्ट पाँचकाे घाेषणा गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विध...
