काठमाडौं । अनरले नयाँ फोनमार्फत आँखा झिम्काएको भरमा एप खुल्ने फिचर ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जर्ज ज्हाओले अनर म्याजिक सिक्स फ्ल्यागशिप फोनमा आउने एआई फिचरको चर्चा गर्दै उक्त फिचर ल्याउन लागेको जानकारी दिएका हुन् । उनका अनुसार यो यस्तो फि...
