close

काठमाडौं । पेट्रोलबाट चल्ने पुराना स्कुटर इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ । इकोविटको स्थानीय बिक्रेता ग्लोबल सेभेन प्रालि यस्तो अफर ल्याएको हो ।  जस अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नय...