close

काठमाडौं । आईफोन १५ सिरिजमा सबैभन्दा महँगाे मोडेल हो, आईफोन १५ प्रो म्याक्स । यसमा प्रयोग गरिएको पेरिस्कोप लेन्स (फोल्ड गर्न मिल्ने लेन्स)ले पनि यो मोडेललाई उत्कृष्ट बनाउन सहयोग गरेको छ । एप्पलले गत वर्षको तुलनामा लेन्सलाई तीन गुणाबाट पाँच गुणासम्म जुम गर्न ...