close

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्स्चर तथा पानी तताउने उपकरण नल्याउन अनुरोध गरेको छ । शुक्रवार एक सूचना राख्दै कार्यालयले त्यस्ता सामग्री चेकजाँचका क्रममा एक्सरे मसिनबाट...